आल्बनिजी सरकारलाई अस्ट्रेलियाको अध्यागमन नीति सुधार्न दबाव बढ्दै जाँदा नेपालीको भिसा चाहिँ कत्तिको सजिलै लाग्छ त? यसबारे सिड्नीका एक अध्यागमन कानूनका सल्लाहकार सञ्जीव पाण्डेसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्ट वा कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।