Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'इम्पावर यु': घरेलु हिंसा पीडितका लागि न्यु साउथ वेल्स प्रहरीको नयाँ एप

Photo Luis Sosa.jpg

Empower You is an app developed by New South Wales Police to support people experiencing domestic violence. Credit: SBS NEPALI, Pexel/Mart Productions

घरेलु हिंसा एक ठुलो चुनौती बनेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ। यसै सन्दर्भमा, दक्षिण पश्चिमी सिड्नीस्थित अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टयटन र त्यहीँ कन्स्टेबलको रूपमा कार्यरत उमेश बुढाले, घरेलु हिंसाका घटनाहरू रिपोर्ट गर्ने प्रक्रिया, प्रहरीले कसरी सहयोग गर्न सक्छ? र यसबाट प्रभावित मानिसहरूका लागि बनाइएको ‘इम्पावर यु’ एप कसरी प्रयोग गर्ने भन्नेबारे एसबिएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Share this with family and friends

घरेलु हिंसा एक ठुलो चुनौती बनेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ। यसै सन्दर्भमा, दक्षिण पश्चिमी सिड्नीस्थित अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टयटन र त्यहीँ कन्स्टेबलको रूपमा कार्यरत उमेश बुढाले, घरेलु हिंसाका घटनाहरू रिपोर्ट गर्ने प्रक्रिया, प्रहरीले कसरी सहयोग गर्न सक्छ? र यसबाट प्रभावित मानिसहरूका लागि बनाइएको ‘इम्पावर यु’ एप कसरी प्रयोग गर्ने भन्नेबारे एसबिएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now