SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत महेशराज दाहालको अस्ट्रेलियाबारे प्रारम्भिक अनुभव

Nepal's Ambassador to Australia: Mahesh Raj Dahal
Nepal's Ambassador to Australia: Mahesh Raj Dahal Source: Facebook/ Embassy of Nepal

केहि महिना अगाडी मात्र अस्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त भएका महेशराज दाहालसँग हामीले हिजो कुराकानी गरेका थियौं।


Published

Updated

Source: SBS



Skip to podcast episode content

केहि महिना अगाडी मात्र अस्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त भएका महेशराज दाहालसँग हामीले हिजो कुराकानी गरेका थियौं।


अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत महेश राज दाहालले बुधवार राजधानी क्यानबेरामा गभर्नर जेनेरल डेभिड हर्ली समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउदै आफ्नो काम आधिकारीक रूपमै सुरु गरेका छन्। 

पुर्व राजदूत लक्की शेर्पाले कथित मानव तस्करको आरोपका माँझ आफ्नो पदबाट जुन महिनामा राजिनामा दिए पछि उक्त पद खालि रहेको थियो। 

गभर्नर जेनेरलसँगको आधिकारिक कार्यक्रम पछि गरिएको कुराकानीमा सबै भन्दा पहिला त - अस्ट्रेलियामा प्रारम्भिक अनुभव कस्तो रह्यो त भनी  हामीले राजदूत दाहाललाई सोधेका थियौं।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now