SKIP TO MAIN CONTENT

अटिजम्‌बारे सबैले राम्ररी बुझ्नु आवश्यक रहेको अस्ट्रेलियाकी एक नेपाली आमाको भनाई

482904271_981395487432756_8136857477357666859_n.jpg
Credit: AR Pixel/Supplied by Shadhna Thapa

अटिजम् विश्व सचेतना दिवस १७ वर्ष अघि पहिलो पटक संयुक्त राष्ट्रसङ्घले घोषणा गरेर मनाउन थालेको हो। र अस्ट्रेलियामा भने समाजमा अटिजम् भएका मानिसहरूको पूर्ण र बराबरी सहभागिताका लागि थप कामहरू हुनुपर्ने अभियन्ताहरूले बताएका छन्। युगभद्वारा गत फेब्रुअरीमा गर्न लगाइएको एक सर्वेक्षणले ४५ प्रतिशत उत्तरदाताले आफूहरूलाई यस अवस्थाका बारेमा खासै राम्रोसँग थाहा नभएको बताएका थिए भने एक तिहाइले कसैले यो अवस्थाबाट पीडित छु भनेर जानकारी गराएमा के भन्ने कसो भन्ने अवस्थामा हुने बताएका थिए। यसै सन्दर्भमा अटिजम् भएका एक पाँच वर्षीय बालककी आमा - साधना थापासँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

अटिजम् विश्व सचेतना दिवस १७ वर्ष अघि पहिलो पटक संयुक्त राष्ट्रसङ्घले घोषणा गरेर मनाउन थालेको हो। र अस्ट्रेलियामा भने समाजमा अटिजम् भएका मानिसहरूको पूर्ण र बराबरी सहभागिताका लागि थप कामहरू हुनुपर्ने अभियन्ताहरूले बताएका छन्। युगभद्वारा गत फेब्रुअरीमा गर्न लगाइएको एक सर्वेक्षणले ४५ प्रतिशत उत्तरदाताले आफूहरूलाई यस अवस्थाका बारेमा खासै राम्रोसँग थाहा नभएको बताएका थिए भने एक तिहाइले कसैले यो अवस्थाबाट पीडित छु भनेर जानकारी गराएमा के भन्ने कसो भन्ने अवस्थामा हुने बताएका थिए। यसै सन्दर्भमा अटिजम् भएका एक पाँच वर्षीय बालककी आमा - साधना थापासँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यो कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन् र ती वक्ता स्वयम्‌का हुन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now