SKIP TO MAIN CONTENT

"अटिजम इन्टरभेन्सनमा नेपाल धेरै पछाडि रहेको छ": डा सुनिता मलेकु अमात्य

Sunita Maleku Amatya.jpg
Source: Supplied / Dr Sunita Maleku Amatya

अटिजमकेयर नेपाल सोसाइटीले गत मार्च १८ गते अटिजमको बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ टुँडिखेलमा एक कन्सर्टको आयोजना गरेको छ। अस्ट्रेलियन सरकारको सहयोगमा भएको उक्त कार्यक्रममा लोकप्रिय नेपाली ब्यान्ड १९७४ एडीले प्रस्तुतिहरू दिएको थियो। अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनिता मलेकु अमात्यसँग कार्यक्रम आयोजनाको उद्देश्य र अटिजमबारे नेपाली समुदायमा रहेको बुझाइबारे गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

अटिजमकेयर नेपाल सोसाइटीले गत मार्च १८ गते अटिजमको बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ टुँडिखेलमा एक कन्सर्टको आयोजना गरेको छ। अस्ट्रेलियन सरकारको सहयोगमा भएको उक्त कार्यक्रममा लोकप्रिय नेपाली ब्यान्ड १९७४ एडीले प्रस्तुतिहरू दिएको थियो। अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनिता मलेकु अमात्यसँग कार्यक्रम आयोजनाको उद्देश्य र अटिजमबारे नेपाली समुदायमा रहेको बुझाइबारे गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now