SKIP TO MAIN CONTENT

युक्रेनमा नेपाली: कोही भागेर सुरक्षित, कोही सिमामा 'धम्की'को सामना गर्दै

Nepalis in Ukraine
On the move: Nepalis in a bus taking them to a nearest border in Western Ukraine. Source: NRNA

फेब्रुअरीको अन्तिम हप्तामा रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यस द्वन्द्वको असर त्यहाँ रहेका नेपालीहरूमाथि पनि परेको छ। ३०० भन्दा बढी नेपालीहरूले युक्रेन छोडिसकेका छन् भने अझै सयौँ युक्रेनमै रहेको अनुमान गरिँदै छ। यसै सन्दर्भमा सेवा भट्टराईले युक्रेन र पोल्यान्डको सीमा नामा फसेका सुदिप गुरुङ, गैर आवासीय नेपाली सङ्घ युक्रेनका अध्यक्ष हरि बहादुर मल्ल, र युक्रेनबाट बाहिर निस्किने नेपालीहरूका लागि स्लोभाकियामा उद्धार केन्द्र सञ्चालन गरिरहेका जय प्रसाद सिवाकोटीसँग कुराकानी गरेकी छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

फेब्रुअरीको अन्तिम हप्तामा रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यस द्वन्द्वको असर त्यहाँ रहेका नेपालीहरूमाथि पनि परेको छ। ३०० भन्दा बढी नेपालीहरूले युक्रेन छोडिसकेका छन् भने अझै सयौँ युक्रेनमै रहेको अनुमान गरिँदै छ। यसै सन्दर्भमा सेवा भट्टराईले युक्रेन र पोल्यान्डको सीमा नामा फसेका सुदिप गुरुङ, गैर आवासीय नेपाली सङ्घ युक्रेनका अध्यक्ष हरि बहादुर मल्ल, र युक्रेनबाट बाहिर निस्किने नेपालीहरूका लागि स्लोभाकियामा उद्धार केन्द्र सञ्चालन गरिरहेका जय प्रसाद सिवाकोटीसँग कुराकानी गरेकी छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now