SKIP TO MAIN CONTENT

‘यो मेरो रगतमै छ’: अस्ट्रेलियाली नौसेनाका नेपाली सैनिक धनबहादुर खड्का

DhanHeli.png
Able Seaman Dhan Khadka aboard an Australian Navy vessel. Credit: Supplied

अस्ट्रेलियाली रक्षा बल वा अस्ट्रेलियन डिफेन्स फोर्स भनेर चिनिने अस्ट्रेलियाली सेनामा नेपाली लगायतका भुटान वा भारतबाट आएका मानिसहरू भर्ना हुने क्रम बढ्दै छ। तर समुद्र नै नभएको देश नेपालबाट आएका एक जना धनबहादुर खड्काले भने अन्य थोरै सङ्ख्यामा रहेका नेपालीहरूलाई अस्ट्रेलियन नेभी वा अस्ट्रेलियाली नौसेनामा साथ दिन पुगेका छन्। सन् २००८ क्रिसमस डेका दिन अस्ट्रेलिया आइपुगेका एबल सिमन धनबहादुर खड्कासँग हामीले विशेष गरी नेभी नै किन त भन्ने प्रश्नको वरिपरि रहेर गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली रक्षा बल वा अस्ट्रेलियन डिफेन्स फोर्स भनेर चिनिने अस्ट्रेलियाली सेनामा नेपाली लगायतका भुटान वा भारतबाट आएका मानिसहरू भर्ना हुने क्रम बढ्दै छ। तर समुद्र नै नभएको देश नेपालबाट आएका एक जना धनबहादुर खड्काले भने अन्य थोरै सङ्ख्यामा रहेका नेपालीहरूलाई अस्ट्रेलियन नेभी वा अस्ट्रेलियाली नौसेनामा साथ दिन पुगेका छन्। सन् २००८ क्रिसमस डेका दिन अस्ट्रेलिया आइपुगेका एबल सिमन धनबहादुर खड्कासँग हामीले विशेष गरी नेभी नै किन त भन्ने प्रश्नको वरिपरि रहेर गरेको कुराकानी सुन्नुहोस्।

  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now