SKIP TO MAIN CONTENT

'महिला जसले घर चलाउँछ उसको सत्य त घर भित्रै हुन्छ': लेखक स्मृति रवीन्द्र

Smriti Rabindra is the author of the novel 'The Woman Who Climbed Trees.'.jpg
Smriti Rabindra is the author of the novel 'The Woman Who Climbed Trees.' Source: Supplied / Smriti Rabindra

नेपालमा अङ्ग्रेजी भाषामा लेख्ने थोरै लेखक मध्ये एक हुन्, स्मृति रवीन्द्र। विगतमा कथा र कविता प्रकाशित गरेकी रवीन्द्रले हालसालै आफ्नो पहिलो उपन्यास 'द वुमन हु क्लाइम्ब्ड ट्रीज'(रूख चढ्ने एक महिला) प्रकाशित गरेकी छिन्। गृहिणीको दैनिकी, जीवन, र मानसिक स्वास्थ्य यो उपन्यासका विषय रहेका छन्। नेपाली बुवा र भारतीय आमाकी छोरी स्मृतिले यो उपन्यासमा मधेसी पहिचानको विषयमा पनि लेखेकी छिन्। लेखक स्मृति रवीन्द्रसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

नेपालमा अङ्ग्रेजी भाषामा लेख्ने थोरै लेखक मध्ये एक हुन्, स्मृति रवीन्द्र। विगतमा कथा र कविता प्रकाशित गरेकी रवीन्द्रले हालसालै आफ्नो पहिलो उपन्यास 'द वुमन हु क्लाइम्ब्ड ट्रीज'(रूख चढ्ने एक महिला) प्रकाशित गरेकी छिन्। गृहिणीको दैनिकी, जीवन, र मानसिक स्वास्थ्य यो उपन्यासका विषय रहेका छन्। नेपाली बुवा र भारतीय आमाकी छोरी स्मृतिले यो उपन्यासमा मधेसी पहिचानको विषयमा पनि लेखेकी छिन्। लेखक स्मृति रवीन्द्रसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now