SKIP TO MAIN CONTENT

‘करोडौँ डलरको असफलता!’: अस्ट्रेलियाको मौसम ब्युरोको वेबसाइट किन छ विवादमा?

The new BOM website (SBS).jpg
The new BOM website Source: SBS

मौसम पूर्वानुमान गर्ने अस्ट्रेलियाको प्रमुख संस्था ब्युरो अफ मिटियोरोलजीको वेबसाइट पुन: डिजाइनमा निकै धेरै पैसा खर्च भएको भन्दै विवादमा परेको छ। सुरुमा ४१ लाख डलर जति खर्च हुने अनुमान गरिएको वेबसाइटमा नौ करोड ६० लाख अस्ट्रेलियन डलर खर्च भएपछि सरकार र विपक्षीबाट आलोचना आएको हो। एक रिपोर्ट।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मौसम पूर्वानुमान गर्ने अस्ट्रेलियाको प्रमुख संस्था ब्युरो अफ मिटियोरोलजीको वेबसाइट पुन: डिजाइनमा निकै धेरै पैसा खर्च भएको भन्दै विवादमा परेको छ। सुरुमा ४१ लाख डलर जति खर्च हुने अनुमान गरिएको वेबसाइटमा नौ करोड ६० लाख अस्ट्रेलियन डलर खर्च भएपछि सरकार र विपक्षीबाट आलोचना आएको हो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now