SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’?

Raju Adhikari is a scientist and community leader based in Melbourne, Australia.
Raju Adhikari is a scientist and community leader based in Melbourne, Australia. Credit: SBS Nepali/Abhas Parajuli

मेलबर्न बासिन्दा राजु अधिकारी सन् २०२५ सर जन मोनाश अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन्। कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएस्आइआरओ)मा एक वैज्ञानिक रहेका अधिकारी आफ्नो करिब तीन दशक भन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन्। सिटी अफ मोनाशले प्रदान गरेको उक्त पुरस्कार, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियताबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मेलबर्न बासिन्दा राजु अधिकारी सन् २०२५ सर जन मोनाश अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन्। कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएस्आइआरओ)मा एक वैज्ञानिक रहेका अधिकारी आफ्नो करिब तीन दशक भन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन्। सिटी अफ मोनाशले प्रदान गरेको उक्त पुरस्कार, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियताबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now