Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सन् २०२४ को बोन्डाइ छुरा प्रहार घटना: मनोचिकित्सकले किन पाइन् दोष?

BONDI JUNCTION INQUEST
Noel McLaughlin (centre), partner of victim Jade Young, outside the Lidcombe Coroners Court in Sydney (AAP) Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा ६ जनाको मृत्यु हुने गरी भएको सामूहिक हत्याको छानबिन गरिरहेकी कोरोनरले घटनामा संलग्न भनिएका आक्रमणकारीको उपचार गर्ने मनोचिकित्सकले आफ्नो जिम्मेवारी ठिक सँग पुरा गरे नगरेको बारेमा समीक्षाका लागि सिफारिस गरेकी छन् । यद्यपि कोरोनरले उक्त घटनाका पछाडि मनोचिकित्सकको मात्र दोष नरहेको भन्दै २३ सिफारिस पनि दिएकी छन्। एक रिपोर्ट।

Published

By Greg Dyett

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा ६ जनाको मृत्यु हुने गरी भएको सामूहिक हत्याको छानबिन गरिरहेकी कोरोनरले घटनामा संलग्न भनिएका आक्रमणकारीको उपचार गर्ने मनोचिकित्सकले आफ्नो जिम्मेवारी ठिक सँग पुरा गरे नगरेको बारेमा समीक्षाका लागि सिफारिस गरेकी छन् । यद्यपि कोरोनरले उक्त घटनाका पछाडि मनोचिकित्सकको मात्र दोष नरहेको भन्दै २३ सिफारिस पनि दिएकी छन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now