सिड्नीको बोन्डाइ जङ्कसनमा भएको घटनाका पीडितहरूको सम्झनामा सोमवार अस्ट्रेलिया भर सबै झन्डाहरू आधा झुकाइएका छन्। शनिवार, १३ एप्रिलमा वेस्टफिल्ड सपिङ सेन्टरमा एक चालीस वर्षीय पुरुषले गरेको छुरी प्रहारमा परी छ जनाको ज्यान गएको छ। ती व्यक्तिलाई मानसिक स्वास्थ्य समस्याहरू रहेको, र आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको प्रहरीले अनुसन्धानका क्रममा बताएको छ।
मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवाका लागि लाइफलाइनलाई १३ ११ १४ मा वा बियोन्ड ब्लुलाई १३०० २२ ४६३६ मा सम्पर्क गर्नु होस्। जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्था ००० मा फोन गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)