Hamilton Island became cashless over health concerns during the COVID-19 pandemic. Credit: Unsplash
अस्ट्रेलियाको लोकप्रिय 'होलीडे डेस्टिनेसन'का रूपमा रहेको ह्यामिल्टन आइल्यान्डका कुनै पनि व्यवसायले अब नगद अर्थात् ‘क्यास’ स्वीकार नगर्ने भएका छन्। केही नगद कारोबारको पक्षमा रहेका समूहले यस निर्णयको विरोध गरेका छन्। के ह्यामिल्टन आइल्यान्डको 'क्यासलेस' नीति पश्चात् अस्ट्रेलियाका नेपाली समुदायका सदस्यहरू यहाँ जान मन पराउलान् त? र आफ्नो दैनिकीमा चाहिँ उनीहरू केको प्रयोग गर्न रुचाउँछन्; क्यास कि कार्ड?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।