Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘धनीलाई बचत, गरिबलाई खर्च’: ‘क्यापिटल गेन्स ट्याक्स’ किन फेरि चर्चामा?

QUESTION TIME
Treasurer Jim Chalmers during Question Time in the House of Representatives at Parliament House Source: AAP / LUKAS COCH/AAPIMAGE

रिजर्भ ब्याङ्कले पछिल्लो पटक गरेको ब्याजदर वृद्धि पछि सङ्घीय सरकारले हाल कायम रहेको ५० प्रतिशत क्यापिटल गेन्स ट्याक्स (सीजीटी) छुटलाई सुधार गर्न ट्रेड युनियन र अर्थशास्त्रीहरूको नयाँ दबाबको सामना गरिरहेको छ। आलोचकहरूले यो छुटलाई आर्थिक रूपमा समृद्ध मानिसहरूलाई फाइदा पुग्ने “कर छल्ने योजना”को रूपमा व्याख्या गरेका छन्। एक रिपोर्ट।

Published

By Briana Charles

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

रिजर्भ ब्याङ्कले पछिल्लो पटक गरेको ब्याजदर वृद्धि पछि सङ्घीय सरकारले हाल कायम रहेको ५० प्रतिशत क्यापिटल गेन्स ट्याक्स (सीजीटी) छुटलाई सुधार गर्न ट्रेड युनियन र अर्थशास्त्रीहरूको नयाँ दबाबको सामना गरिरहेको छ। आलोचकहरूले यो छुटलाई आर्थिक रूपमा समृद्ध मानिसहरूलाई फाइदा पुग्ने “कर छल्ने योजना”को रूपमा व्याख्या गरेका छन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now