Forced marriage has historically been under-reported, partly because warning signs were often unrecognised, AFP commander Helen Schneider says. Source: Getty / Mitch Diamond
अस्ट्रेलियामा नयाँ शैक्षिक वर्षको सुरुवातसँगै अध्ययनका लागि विद्यार्थीहरू स्कूलमा फर्किँदै गर्दा, विद्यालयहरूलाई बालबालिकामा ‘फोर्स्ड म्यारिज’ वा जबरजस्ती विवाहका सङ्केत प्रति विशेष ध्यान दिन अस्ट्रेलियन फेडेरल पुलिसले आग्रह गरेको छ। जबरजस्ती विवाहका घटना सम्बन्धि उजुरीहरूको सङ्ख्या बढेको तथ्याङ्कसँगै प्रहरीको यो भनाइ आएको हो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।