SBS Learn English: ‘अझ एक गिलास लिनुहोस् न!’ भन्छन्, नाइँ कसरी भन्ने होला?

A man holds an empty drink

तपाईँलाई कसैले मदिरा सेवन गर्न आग्रह गर्दा नाइँ कसरी भन्ने भनेर सोच्दै हुनुहुन्छ? त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।


लेखेर र पढेर मात्र भन्दा, बोल्दै अङ्ग्रेजी सिक्नु भयो भने, झनै सजिलो हुन्छ। र त्यसरी तपाईँलाई नयाँ शब्दहरू याद गर्न पनि धेरै गाह्रो हुँदैन।

एसबीएस लर्न इङ्ग्लिश पोडकास्टक यो #९९ बोनस एपिसोडमा, योभन्दा अगि प्रकाशित भएको #99 Saying 'No' to alcohol मा सिकाइएका शब्द र वाक्यांशहरूलाई तपाईँले सुन्दै र बोल्दै, अन्तरक्रियात्मक रूपमा अभ्यास गर्न सक्नु हुन्छ।

नलजाई प्रयास गर्नुहोस् है!

Allan 
Want another glass? 

Claire 
No, thanks. I’m pacing myself. Don’t want to have one too many.  

Allan 
You sure? It’s a special occasion! Go on, let your hair down. 

Claire 
I’ve been wining and dining a lot lately. I’ll skip this one.  

Allan 
Fair enough. I’ll be on dry month soon, but cheers in the meantime.  


तपाईँलाई अङ्ग्रेजी भाषा बोल्न, बुझ्न र अस्ट्रेलियामा कनेक्ट हुन मद्दत गर्ने पोडकास्ट हो, SBS Learn English

अन्य एपिसोडहरू यहाँ सुन्नुहोस्

नि:शुल्क पाठ्यक्रम र स्रोतसाधनहरूको मासिक अपडेटको लागि एसबीएस लर्न इङ्ग्लिशको न्युजलेटरलाई सब्सक्राइब गर्नुहोस्



क्रेडिट: पल निकोल्सनलिली ओ'सलिभनले एलन र क्लेयरका पात्रहरूलाई आवाज दिएका हुन् र हाम्रो शैक्षिक सल्लाहकार प्रोफेसर लिन्डा येट्स हुन्।

एसबीएस नेपालीका थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand