Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालबाट अस्ट्रेलिया पैसा ल्याउन झनै गाह्रो हुने संकेत

Nepal's central bank wants to reduce the amount of foreign currency taken out of the country

Nepal's central bank wants to reduce the amount of foreign currency taken out of the country. Source: Lucas Coach/ AAP

नेपाल राष्ट्र बैङ्कले अध्ययन र विदेश भ्रमणका लागि जानेहरूका कारण विदेशी मुद्रा निकै बाहिरिएको भन्दै यसलाई कडाइ गर्ने सङ्केत दिएको छ।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


नेपाल राष्ट्र बैङ्कले अध्ययन र विदेश भ्रमणका लागि जानेहरूका कारण विदेशी मुद्रा निकै बाहिरिएको भन्दै यसलाई कडाइ गर्ने सङ्केत दिएको छ।


केन्द्रीय बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरिएको छ।

केही समय अघि मात्र राष्ट्र बैङ्कले विदेश भ्रमणमा जाने प्रति व्यक्तिले पाइ रहेको २५ सय डलरलाई घटाएर १५सय लान पाउने नियम बनाएको थियो।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार नेपालीहरू विदेश भ्रमण तथा अध्ययनमा मात्रै ८० अर्वभन्दा बढी रकम बाहिरिएको अधिकारीहरूले बताएका छन्।

यही विषयमा हामीले राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलासँग कुराकानी गरेकाछौं।

राष्ट्र बैङ्कका प्रवक्तासँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now