SKIP TO MAIN CONTENT

बजेट २०२४: बिजुलीको महशूल धेरै भएकाले राहत रकमलाई ठूलो होइन भन्छन् यी अर्थशास्त्री

Krishna Hamal says the energy bill rebate is 'not big enough' to encourage people to spend more.
Source: AAP / AAP Image/Lukas Coch/Supplied

सन् २०२४ को सङ्घीय बजेटले मुद्रास्फीति घटाउन सहयोग गर्ने र अस्ट्रेलियनहरूलाई बढ्दो जीवन लागतबाट राहत दिने उद्देश्य रहेको सरकारी भनाई छ। तर केहीले यी सरकारी योजनाले महँगी घटाउन मद्दत गर्ने भन्दा पनि रिजर्भ ब्याङ्कलाई ब्याजदर बढाउन दबाब सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन्। बजेट २०२४/२५ कस्तो छ त? सुन्नुहोस् एकजना अर्थविद् कृष्ण हमालको समीक्षा, एसबीएस नेपालीको यो प्रस्तुतीमा।

Published

Source: SBS

Skip to podcast episode content

सन् २०२४ को सङ्घीय बजेटले मुद्रास्फीति घटाउन सहयोग गर्ने र अस्ट्रेलियनहरूलाई बढ्दो जीवन लागतबाट राहत दिने उद्देश्य रहेको सरकारी भनाई छ। तर केहीले यी सरकारी योजनाले महँगी घटाउन मद्दत गर्ने भन्दा पनि रिजर्भ ब्याङ्कलाई ब्याजदर बढाउन दबाब सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन्। बजेट २०२४/२५ कस्तो छ त? सुन्नुहोस् एकजना अर्थविद् कृष्ण हमालको समीक्षा, एसबीएस नेपालीको यो प्रस्तुतीमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now