SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: यस वर्षको अन्त्यसम्ममा ब्याजदर झर्ने अपेक्षा पूरा होला?

Financial advisor Bishwas Bhattarai expects a new scheme for the property sector in this federal budget.
Financial advisor Bishwas Bhattarai expects a new scheme for the property sector in upcoming federal budget. Source: AAP / AAP Image/Simon Mossman/Facebook/Bishwas Bhattarai

सरकारले यसै महिना सङ्घीय बजेट ल्याउने तयारी गरिरहँदा सबैभन्दा फाइदामा पर्ने क्षेत्र के हुन्छ? यसका साथै रिजर्भ ब्याङ्कले ब्याजदर यथावत् राख्ने निर्णय गरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

सरकारले यसै महिना सङ्घीय बजेट ल्याउने तयारी गरिरहँदा सबैभन्दा फाइदामा पर्ने क्षेत्र के हुन्छ? यसका साथै रिजर्भ ब्याङ्कले ब्याजदर यथावत् राख्ने निर्णय गरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


कुराकानीका मुख्य विषयहरू:

  • उपलब्ध जानकारीलाई हेर्दा सङ्घीय बजेटबाट सबैभन्दा धेरै फाइदा कसलाई पुग्ने जस्तो देखिन्छ?
  • रिजर्भ ब्याङ्कले यस महिना ब्याजदर यथावत् राखे पनि के आगामी महिनामा ब्याजदर घट्ने कुनै सम्भावना छ?
  • अस्ट्रेलियाका प्रमुख शहरहरू मध्ये पर्थ र एडिलेड घरजग्गा बजारमा धेरै चासो राखिएका स्थान बनेका छन्, सिड्नी र मेलबर्नलाई चाहिँ कत्तिको रुचाइएको छ?
  • 'रिभर्स मार्केटिङ ट्रिक' भनेको के हो र ब्याङ्कहरूले यो अनुसरण गर्ने गर्छन्?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now