SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका कुन सहरमा कति घर भाडा वृद्धि?

REAL ESTATE AGENT STOCK
Houses for lease are advertised in the window of a real estate agent at Bondi in Sydney. Credit: Tracey Nearmy/AAPIMAGE

प्रोपर्टी रिसर्च फर्म (प्रोपट्रयाक)का अनुसार अस्ट्रेलियामा मार्च महिना सम्मको तीन महिनाको अवधिमा मध्यम स्तरको घर भाडा हप्ताको ५९० डलरसम्म पुगेको छ। घर भाडा महँगो हुँदै जाँदा, एक युनिटको 'मेडियन रेन्ट' कुन सहरमा कतिसम्म पुगेको छ र अस्ट्रेलियामा बस्ने नेपाली समुदायका सदस्यहरूले चाहिँ उक्त मूल्य वृद्धि बारे के भनेका छन् त?

Published

By Jessica Bahr

Presented by Sweksha Karna

Source: SBS

Skip to podcast episode content

प्रोपर्टी रिसर्च फर्म (प्रोपट्रयाक)का अनुसार अस्ट्रेलियामा मार्च महिना सम्मको तीन महिनाको अवधिमा मध्यम स्तरको घर भाडा हप्ताको ५९० डलरसम्म पुगेको छ। घर भाडा महँगो हुँदै जाँदा, एक युनिटको 'मेडियन रेन्ट' कुन सहरमा कतिसम्म पुगेको छ र अस्ट्रेलियामा बस्ने नेपाली समुदायका सदस्यहरूले चाहिँ उक्त मूल्य वृद्धि बारे के भनेका छन् त?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now