Houses for sale and lease are advertised in the window of a real estate. (AAP Image/Tracey Nearmy) NO ARCHIVING Source: AAP
अस्ट्रेलियामा कोभिड-१९ महामारी सकिए यता भाडाका लागि घर पाउन त्यति सहज नभएको बताइन्छ। अझ विभिन्न कारणले निरन्तर भाडा बढ्दा, धेरै परिवारका लागि कमाइको ठुलो हिस्सा भाडा तिर्दैमा जाने गर्दछ। अस्ट्रेलियाका सबै जसो ठाउँमा घर भाडा बढेको भए पनि, सिड्नी चाहिँ यसको सबैभन्दा ठुलो मारमा छ। यहाँको हप्ताको सरदर भाडा नै ७४५ डलर रहेको बताइन्छ। अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशहरूमा बसोबास गर्ने नेपाली समुदायलाई चाहिँ यसले कत्तिको असर गरिरहेको छ त?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।