CoreLogic data says Sydney's median weekly rental price has reached $699. Source: Getty / Getty Images
प्रिमियर क्रिस मिन्सले भाडा वृद्धिको सीमा निर्धारण गर्ने कुरा अस्वीकार गरेपछि न्यु साउथ वेल्सका भाडामा बस्नेहरूले यसको बढ्दो लागतबाट तत्काल राहत महसुस नगर्ने देखिएको छ। सिड्नी निवासी केही नेपाली विद्यार्थीहरूले भाडा वृद्धि र भाडामा बस्ने ठाउँ नपाउँदाको पिडा पोखेका छन्। साथै केहीले त यसरी नै भाडा वृद्धि हुने हो भने नेपाल जानु पर्ने हुन सक्ने समेत बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ