हालै सार्वजनिक गरिएका कागजातहरूले सन् २००५ मा तत्कालीन हावर्ड सरकारका भित्री कामको खुलासा गरेको छ, जसमा अफगानिस्तानमा रक्षा कर्मचारीहरूले खेल्नु पर्ने भूमिका र महामारीका लागि अस्ट्रेलियाको तयारीका बारेमा चेतावनी दिइएको छ। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





