Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

विश्व कप महिला फुटबल प्रतियोगिता अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु; खेलसँगै उठे समानताका मागहरू

Steph Catley of Australia scores a penalty goal during the FIFA Women's World Cup 2023 soccer match between Australia and the Republic of Ireland at Stadium Australia in Sydney, Thursday, July 20, 2023.

Steph Catley of Australia scores a penalty goal during the FIFA Women's World Cup 2023 soccer match between Australia and the Republic of Ireland at Stadium Australia in Sydney, Thursday, July 20, 2023. Source: AAP / DAN HIMBRECHTS

नवौँ विश्व कप महिला फुटबल प्रतियोगिता बिहीवार जुलाई २० मा अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएको छ। इतिहासमै सबैभन्दा धेरै दर्शकहरू उपस्थित हुने महिला खेलकुद प्रतियोगिता बन्न पुगेको यसपालिको वर्ल्ड कपका विजेताले पाउने नगद पुरस्कार पछिल्लो प्रतियोगिताको तुलनामा बढाइएको छ। तर उक्त रकम पुरुष वर्ल्ड कपको नगद पुरस्कारको एक चौथाइ मात्र हुन आउँछ। खेलका टिकटका शुल्क देखि, खेलाडीहरूले पाउने सुविधासम्म - फुटबलमा पुरुष र महिला बीचका प्रतियोगिताहरूमा रहिआएका असमानताहरू हटाइनु पर्ने भन्दै अस्ट्रेलियाको राष्ट्रिय महिला फुटबल टोली मटिल्डाजले एक भिडियो मार्फत आवाज उठाएको छ। यिनै विषयहरूको बारेमा एसबीएस नेपालीको बिहिवारको रेडियो कार्यक्रममा गरिएको प्रत्यक्ष कुराकानी सुन्नुहोस्।

Published

By Penry Buckley, Claudia Farhart

Presented by Sunita Pokharel, Dinita Rishal

Source: SBS

Share this with family and friends

नवौँ विश्व कप महिला फुटबल प्रतियोगिता बिहीवार जुलाई २० मा अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएको छ। इतिहासमै सबैभन्दा धेरै दर्शकहरू उपस्थित हुने महिला खेलकुद प्रतियोगिता बन्न पुगेको यसपालिको वर्ल्ड कपका विजेताले पाउने नगद पुरस्कार पछिल्लो प्रतियोगिताको तुलनामा बढाइएको छ। तर उक्त रकम पुरुष वर्ल्ड कपको नगद पुरस्कारको एक चौथाइ मात्र हुन आउँछ। खेलका टिकटका शुल्क देखि, खेलाडीहरूले पाउने सुविधासम्म - फुटबलमा पुरुष र महिला बीचका प्रतियोगिताहरूमा रहिआएका असमानताहरू हटाइनु पर्ने भन्दै अस्ट्रेलियाको राष्ट्रिय महिला फुटबल टोली मटिल्डाजले एक भिडियो मार्फत आवाज उठाएको छ। यिनै विषयहरूको बारेमा एसबीएस नेपालीको बिहिवारको रेडियो कार्यक्रममा गरिएको प्रत्यक्ष कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now