SKIP TO MAIN CONTENT

चिनियाँ राष्ट्रपतिका विश्वासपात्र मानिएका ली चान्शुको नेपाल भ्रमणमा चिनियाँ स्वार्थ के?

Li_s-visit-to-Nepal.jpg
Source: Twitter / MOFA of Nepal

यस हप्ता चिनियाँ जन कङ्ग्रेसका अध्यक्ष ली चान्शुले नेपालको चार दिने भ्रमण गरेका छन्। भ्रमणका क्रममा नेपाल र चीनले ६ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्, जस अन्तर्गत चीनको बेल्ट एन्ड रोड इनिएटिभ अघि बढाउने कदम पनि रहेको छ।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

यस हप्ता चिनियाँ जन कङ्ग्रेसका अध्यक्ष ली चान्शुले नेपालको चार दिने भ्रमण गरेका छन्। भ्रमणका क्रममा नेपाल र चीनले ६ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्, जस अन्तर्गत चीनको बेल्ट एन्ड रोड इनिएटिभ अघि बढाउने कदम पनि रहेको छ।

ली चान्शुको भ्रमणका क्रममा काठमान्डुमा दिनभर ट्राफिक अस्तव्यस्त रहँदा सर्वसाधारणले भने धेरै गुनासो पनि गरेका छन्।

चीनको तेस्रो वरीयताका नेता तथा राष्ट्रपति सी जिनपिङका विश्वासपात्र मानिएका चान्शुको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ र नेपाल इन्स्टिच्युट फर इन्टरनेट को अपरेसन एन्ड इन्गेजमेन्टका निर्देशक डा. प्रमोद जैसवालले चान्शुको भ्रमणले चीन नेपालसँगको सम्बन्ध बढाउन उद्धत रहेको देखाउने बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now