SKIP TO MAIN CONTENT

‘सामुदायिक कार्य भनेको आफ्नो नाम कमाउने मात्र होइन’: भिक्टोरिया सरकारद्वारा सम्मानित ललिशा थापा

Lalisha Thapa is one of the Local Champion inductees in the Victorian Honour Roll of Women Program 2023.
Lalisha Thapa is one of the Local Champion inductees in the Victorian Honour Roll of Women Program 2023. Credit: (Left) Facebook/Nepalese Association of Victoria, (Right) SBS Nepali

भिक्टोरिया सरकारले हरेक वर्ष राज्यका विभिन्न क्षेत्रमा योगदान पुराएका महिलाहरूलाई ‘भिक्टोरियन अनर रोल अफ विमेन प्रोग्राम’ अन्तर्गत सम्मानित गर्ने गरेको छ। यसपालि बुधवार, ११ अक्टोबरमा आर्ट्स सेन्टर मेलबर्नमा भएको कार्यक्रममा २२ जना महिलाहरूलाई उक्त सूचीमा स्वागत गरिएको थियो, जसको ‘लोकल च्याम्पियन’ विधामा परेकी थिइन्, ललिशा थापा। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)की उपाध्यक्ष रहेकी थापालाई महिला सशक्तीकरण र लैङ्गिक समानता जस्ता विषयमा भिक्टोरियाको नेपाली समुदाय प्रतिको योगदानका लागि लोकल च्याम्पियनको विधामा सम्मानित गरिएको थियो। यसरी पुरस्कृत हुँदाको अनुभव, र आफ्नो यात्राबाट अरूले लिन सक्ने प्रेरणा बारे थापा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया सरकारले हरेक वर्ष राज्यका विभिन्न क्षेत्रमा योगदान पुराएका महिलाहरूलाई ‘भिक्टोरियन अनर रोल अफ विमेन प्रोग्राम’ अन्तर्गत सम्मानित गर्ने गरेको छ। यसपालि बुधवार, ११ अक्टोबरमा आर्ट्स सेन्टर मेलबर्नमा भएको कार्यक्रममा २२ जना महिलाहरूलाई उक्त सूचीमा स्वागत गरिएको थियो, जसको ‘लोकल च्याम्पियन’ विधामा परेकी थिइन्, ललिशा थापा। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)की उपाध्यक्ष रहेकी थापालाई महिला सशक्तीकरण र लैङ्गिक समानता जस्ता विषयमा भिक्टोरियाको नेपाली समुदाय प्रतिको योगदानका लागि लोकल च्याम्पियनको विधामा सम्मानित गरिएको थियो। यसरी पुरस्कृत हुँदाको अनुभव, र आफ्नो यात्राबाट अरूले लिन सक्ने प्रेरणा बारे थापा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now