SKIP TO MAIN CONTENT

'अरूलाई समय दिँदा दिँदै, आफूलाई बिर्सनुहुन्छ,' न्याभको तीज कार्यक्रममा महिला व्यवसायीलाई सम्मान गरिने

Lalisha Thapa talks about the challenges faced by women in becoming entrepreneurs.
Lalisha Thapa talks about the challenges faced by women in becoming entrepreneurs. Source: SBS / Dinita Rishal

महिलाहरूको विशेष चाड तीज आउन केही हप्ता बाँकी रहँदा अस्ट्रेलियाभर यस सम्बन्धी विविध कार्यक्रमहरू आयोजना हुने क्रम हाल चलिरहेको छ। यस क्रममा आइतवार ३ सेप्टेम्बरमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा हुन गई रहेको तीज कार्यक्रममा महिला व्यवसायीहरूको सम्मान गरिने बताइएको छ। न्याभकी उपाध्यक्ष ललिशा थापासँग एसबीएस नेपालीले तीज कार्यक्रम साथै व्यवसायको क्षेत्रमा आउन महिलाहरूले भोग्नु पर्ने चुनौतीहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

महिलाहरूको विशेष चाड तीज आउन केही हप्ता बाँकी रहँदा अस्ट्रेलियाभर यस सम्बन्धी विविध कार्यक्रमहरू आयोजना हुने क्रम हाल चलिरहेको छ। यस क्रममा आइतवार ३ सेप्टेम्बरमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा हुन गई रहेको तीज कार्यक्रममा महिला व्यवसायीहरूको सम्मान गरिने बताइएको छ। न्याभकी उपाध्यक्ष ललिशा थापासँग एसबीएस नेपालीले तीज कार्यक्रम साथै व्यवसायको क्षेत्रमा आउन महिलाहरूले भोग्नु पर्ने चुनौतीहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now