SKIP TO MAIN CONTENT

तीजको फेसन: यस पटक कुर्ता धेरै चल्छ कि सारी?

nepali boutique 5.png
Nepali-owned businesses in Australia are preparing in advance for big festivals like Teej, Dashain and Tihar. Credit: SBS Nepali/ Krishna Pokhrel

तीज, दसैँ अनि तिहार। श्रावण महिनाको सुरुवातसँगै नेपाली चाडबाडको आगमन सुरु हुन्छ। अस्ट्रेलियामा नेपाली केन्द्रित व्यवसायले पनि त्यसै अनुरूप तैयारी थाल्छन्। श्रावण महिना र आउँदै गरेको तीजका कारण नेपालीद्वारा सञ्चालित बुटीकहरुमा ग्राहकहरूको चहल पहल बाक्लिन थालेको छ। त्यसो भए यस पटक ग्राहकको रोजाइमा कुन फेसन पर्छ त? हामीले सिड्नीका बुटीक सञ्चालकहरूसँग सोधेका छौ।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

तीज, दसैँ अनि तिहार। श्रावण महिनाको सुरुवातसँगै नेपाली चाडबाडको आगमन सुरु हुन्छ। अस्ट्रेलियामा नेपाली केन्द्रित व्यवसायले पनि त्यसै अनुरूप तैयारी थाल्छन्। श्रावण महिना र आउँदै गरेको तीजका कारण नेपालीद्वारा सञ्चालित बुटीकहरुमा ग्राहकहरूको चहल पहल बाक्लिन थालेको छ। त्यसो भए यस पटक ग्राहकको रोजाइमा कुन फेसन पर्छ त? हामीले सिड्नीका बुटीक सञ्चालकहरूसँग सोधेका छौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now