Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नीमा तीज:'अन्य समुदायलाई पनि हाम्रो संस्कृति देखाउनु पर्छ'

teej d.jpg

Over 300 members of the Nepali community gathered in Granville to celebrate Teej Credit: SBS Nepali/Krishna Pokhrel

तीज आउन करिब एक महिना बाँकि रहेता पनि अस्ट्रेलियामा भने महिलाहरूले सामूहिक रूपमा तिज मनाउन थाली सकेका छन्। शनिवार सिड्नीको ग्रानभिलमा नेपाल कला संस्कृति साहित्य प्रतिष्ठान अस्ट्रेलियाद्वारा आयोजित तीज कार्यक्रममा नेपाली समुदायका करिब तीन सय महिला एवम् पुरुषहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो रीतिरिवाज र संस्कृति अनुसार अस्ट्रेलियामा आफू अनुकुल तिज मनाउने गरेको हामीसँग बताएका छन्।

Published

Updated

By Krishna Pokhrel

Source: SBS

Share this with family and friends

तीज आउन करिब एक महिना बाँकि रहेता पनि अस्ट्रेलियामा भने महिलाहरूले सामूहिक रूपमा तिज मनाउन थाली सकेका छन्। शनिवार सिड्नीको ग्रानभिलमा नेपाल कला संस्कृति साहित्य प्रतिष्ठान अस्ट्रेलियाद्वारा आयोजित तीज कार्यक्रममा नेपाली समुदायका करिब तीन सय महिला एवम् पुरुषहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो रीतिरिवाज र संस्कृति अनुसार अस्ट्रेलियामा आफू अनुकुल तिज मनाउने गरेको हामीसँग बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now