अध्यागमन मन्त्री एण्ड्रू जाइल्सले 'डिरेक्सन ९९' भनेर चिनिने विवादास्पद मन्त्री स्तरीय निर्देशनमा परिवर्तन ल्याउने बताएका छन्। विपक्षी गठबन्धनको दबाब पछि आएको यस निर्णयसँगै उनले भिसा रद्द गर्ने विषयमा सुरक्षालाई केन्द्रबिन्दु बनाइने बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





