Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सन् २०२४-२५ को बजेटमा खास के छ त?

Niraj Shrestha Nepali Immigration Conveyancing Agent Sydney

Niraj Shrestha speaks to SBS Nepali on the federal budget and its impact on international student visas. Source: Pixabay, Supplied / Supplied/Pixabay CCO

सङ्घीय बजेटमा केही सीमित योजना अन्तर्गत बाहेक अस्ट्रेलिया आउन चाहने अधिकांश आप्रवासी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारले कडा नीति राख्ने झल्को दिएको जानकारहरूको बुझाइ छ। बजेट र यसले अध्यागमन क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देखिन्छ भन्ने बारे एसबीएस नेपालीले माइग्रेसन एजेन्ट नीरज श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

सङ्घीय बजेटमा केही सीमित योजना अन्तर्गत बाहेक अस्ट्रेलिया आउन चाहने अधिकांश आप्रवासी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारले कडा नीति राख्ने झल्को दिएको जानकारहरूको बुझाइ छ। बजेट र यसले अध्यागमन क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देखिन्छ भन्ने बारे एसबीएस नेपालीले माइग्रेसन एजेन्ट नीरज श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now