Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'कोभिड -१९ अस्ट्रेलियामा रहेका शरणार्थीहरूका लागी दोस्रो पिडादायी अनुभव हो।'- परशुराम शर्मा लुइँटेल

corona virus_relief package_RCAA_nepali students_refugee organisation_parasuram sharma luitel_nepali organisations

शरणार्थीका रूपमा अस्ट्रेलिया आएका धेरैले कोरोना भाइरस सङ्क्रमणका कारण दोस्रो पटक आफ्नो जीवन रक्षाका लागी चिन्तित हुनु परेको शरणार्थी समुदायको हितमा सक्रिय अभियन्ताहरूको भनाइ रहेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


शरणार्थीका रूपमा अस्ट्रेलिया आएका धेरैले कोरोना भाइरस सङ्क्रमणका कारण दोस्रो पटक आफ्नो जीवन रक्षाका लागी चिन्तित हुनु परेको शरणार्थी समुदायको हितमा सक्रिय अभियन्ताहरूको भनाइ रहेको छ।


शरणार्थी, अन्तर्राष्ट्रिय विद्यार्थी तथा अस्थायी भिसामा रहेकालाई राहत सामाग्री वितरण गरिरहेको शरणार्थी समुदायहरूमा केन्द्रित रेफ्युजी कम्युनिटिज एसोसिएसन अफ अस्ट्रेलिया (आर-सी-ए-ए) मा आबद्ध परशुराम शर्मा लुइँटेलले यो परिस्थितिले शरणार्थीहरूलाई दोस्रो चोट दिएको बताएका हुन्।

हेल्प हिमालयन युथ फाउन्डेसनका संस्थापक मध्येका एक मेलबर्न निवासी लुइँटेलले समुदायमा जोखिममा रहेकाहरूको लागी आर-सी-ए-ए ले खाद्य सामाग्री वितरण गरेर उनीहरूको चोटमा मल्हम लगाउने प्रयास गरेको बताएका छन्।

उक्त राहत सामाग्री वितरण बारे परशुराम शर्मा लुइँटेलसँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now