Merina Maharjan has been able to get some work cleaning AirBnBs, but that work has dried up since the start of the pandemic. Source: SBS News/Sarah Maunder
गएका केही वर्ष यता, यसै पनि तास्मानियामा युवाहरूलाई काम पाउन निकै कठिन हुँदै आएकोमा, कोरोना महामारी पछि रोजगारीका अवसर प्राप्त गर्न झनै गाह्रो भएको छ र यसले नेपाली पृष्ठभूमिका व्यक्तिहरूलाई पनि उत्तिकै पिरलेको छ।