Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"ठग" रियल इस्टेट एजेन्टहरू विरुद्ध कारबाही र माइनस ब्याजदरमा ऋण: तपाईँका आर्थिक प्रश्नहरुको जवाफ

A house is for sale

A house is for sale in Sydney Source: AAP

ठगीमा संलग्न रियल इस्टेट एजेन्ट विरुद्ध कारबाही बढाउने भिक्टोरियाली सरकारको पहल र डेनमार्कमा एक बैङ्कले सुरु गर्‍यो सुन्ना प्रतिशत भन्दा कम ब्याजदरको ऋण - यी लगायतका विषयहरू बारे कुरा गर्दै आर्थिक सल्लाहकार विश्वास भट्टराई।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

ठगीमा संलग्न रियल इस्टेट एजेन्ट विरुद्ध कारबाही बढाउने भिक्टोरियाली सरकारको पहल र डेनमार्कमा एक बैङ्कले सुरु गर्‍यो सुन्ना प्रतिशत भन्दा कम ब्याजदरको ऋण - यी लगायतका विषयहरू बारे कुरा गर्दै आर्थिक सल्लाहकार विश्वास भट्टराई।

कुराकानी सुन्न माथिरहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now