दस वर्ष पछि अस्ट्रेलिया बोर्डर-गाभास्कर सिरिजको विजेता बन्न पुगेको छ। पर्थमा २२ नोभेम्बर, २०२४ देखि सुरु भएको सिरिज एडिलेड, ब्रिसबेन र मेलबर्न हुँदै सिड्नीमा ५ ज्यानुअरी, २०२५ मा सकिएको हो। भारत विरुद्ध अस्ट्रेलियाको अन्तिम टेस्ट हेर्न सिड्नी क्रिकेट ग्राउन्ड पुगेका दर्शकहरूले एसबीएससँग गरेको कुराकानी सुन्नुहोस्।
Share





