SKIP TO MAIN CONTENT

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय र तपस्वी भनेर चिनिने रामबहादुर बम्जन पक्राउ: गत सात दिन नेपालमा

Nepali cricketer Sandeep Lamichhane
Nepali cricketer Sandeep Lamichhane sentenced to eight years in prison. Credit: (L) AAP Image/Lukas Coch, (R) Getty Images/Barsha Shah

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले आठ वर्षको जेल सजाय सुनाएकोदेखि तपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेकोसम्म, नेपालमा गत सात दिनमा समाचारमा हेडलाइन बनेका विषयहरूमा नेपालबाट पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले आठ वर्षको जेल सजाय सुनाएकोदेखि तपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेकोसम्म, नेपालमा गत सात दिनमा समाचारमा हेडलाइन बनेका विषयहरूमा नेपालबाट पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।

नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now