SKIP TO MAIN CONTENT

बालकुमारी घटनामा छानबिन समिति गठन र क्रिकेटर सन्दीप लामिछाने अदालतबाट दोषी ठहर: गत सात दिन नेपालमा

Sandeep Lamichhane before going to play his second season of Indian premier league cricket.
Cricketer Sandeep Lamichhane before going to play his second season of Indian premier league cricket.(File Photo) Credit: RSS

कोरियाली भाषा परीक्षालाई लिएर भएको विवादमा दुई जनाको ज्यान गएको देखि नेपालमा देखिएको आर्थिक सुस्तता र क्रिकेटर सन्दीप लामिछाने अदालतबाट दोषि ठहर भएको बिषयसम्म नेपालमा गत सात दिनमा समाचारमा हेडलाइन बनेका विषयहरूमा नेपालबाट पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

कोरियाली भाषा परीक्षालाई लिएर भएको विवादमा दुई जनाको ज्यान गएको देखि नेपालमा देखिएको आर्थिक सुस्तता र क्रिकेटर सन्दीप लामिछाने अदालतबाट दोषि ठहर भएको बिषयसम्म नेपालमा गत सात दिनमा समाचारमा हेडलाइन बनेका विषयहरूमा नेपालबाट पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।

नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now