SKIP TO MAIN CONTENT

भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै

River Walk Nepali Women March
Source: Didi Bahini Samaj Victoria

घरेलु हिंसा विरुद्ध काम गरिरहेको दिदी बहिनी समाज भिक्टोरियाले सन् २०१२ देखि हिंसा विहीन सप्ताह विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउने गरेको छ। “जोडिनुहोस्, सुन्नुहोस्, विश्वास गर्नुहोस्: हाम्रो समुदायमा स्वस्थ, सुखी परिवारका लागि योगदान दिनुहोस्” भन्ने नाराकासाथ यस पटकको कार्यक्रम सञ्चालन भइरहेको बारे हामीले उक्त सामुदायिक सङ्गठनकी एक जना सदस्य रोशनी श्रेष्ठसँग गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

घरेलु हिंसा विरुद्ध काम गरिरहेको दिदी बहिनी समाज भिक्टोरियाले सन् २०१२ देखि हिंसा विहीन सप्ताह विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउने गरेको छ। “जोडिनुहोस्, सुन्नुहोस्, विश्वास गर्नुहोस्: हाम्रो समुदायमा स्वस्थ, सुखी परिवारका लागि योगदान दिनुहोस्” भन्ने नाराकासाथ यस पटकको कार्यक्रम सञ्चालन भइरहेको बारे हामीले उक्त सामुदायिक सङ्गठनकी एक जना सदस्य रोशनी श्रेष्ठसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now