SKIP TO MAIN CONTENT

‘डेन्टल हेल्थ वीक’: धेरै अस्ट्रेलियनहरूले ‘फ्लस’ गर्दैनन्, तपाईँ नि?

Family concept object still life image.
Australian dentists are urging the importance of good oral hygiene to prevent further health issues down the line. Source: Moment RF / twomeows/Getty Images

अस्ट्रेलियन डेन्टल असोसिएसनको एक नयाँ रिपोर्टले तीन चौथाइ अस्ट्रेलियनहरूले दाँत सफा गर्दा फ्लस गर्दै नगर्ने वा आक्कल-झुक्कल गर्ने गरेको देखाएको छ। रिपोर्टका अनुसार पाँच मध्ये एक अस्ट्रेलियनले दैनिक एक पटक मात्र दाँत माझ्ने गरेका छन्। अगस्ट सात देखी १३ सम्म दन्त स्वास्थ्य सप्ताहका रूपमा मनाइँदै गर्दा यो तथ्याङ्क बाहिर आएको हो। सिड्नीकी डेन्टिस्ट अन्जु प्रजापति महर्जनले नेपाली लगायत धेरैले डेन्टिस्टकहाँ जानु भनेको पैसाको सत्यानास हो भन्ने सोचे पनि त्यसको विपरित नियमित रुपमा दाँत जाँच नगरे चाहिँ धेरै खर्च हुने बताएकी छिन्।

Published

Updated

By Alex Anyfantis

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन डेन्टल असोसिएसनको एक नयाँ रिपोर्टले तीन चौथाइ अस्ट्रेलियनहरूले दाँत सफा गर्दा फ्लस गर्दै नगर्ने वा आक्कल-झुक्कल गर्ने गरेको देखाएको छ। रिपोर्टका अनुसार पाँच मध्ये एक अस्ट्रेलियनले दैनिक एक पटक मात्र दाँत माझ्ने गरेका छन्। अगस्ट सात देखी १३ सम्म दन्त स्वास्थ्य सप्ताहका रूपमा मनाइँदै गर्दा यो तथ्याङ्क बाहिर आएको हो। सिड्नीकी डेन्टिस्ट अन्जु प्रजापति महर्जनले नेपाली लगायत धेरैले डेन्टिस्टकहाँ जानु भनेको पैसाको सत्यानास हो भन्ने सोचे पनि त्यसको विपरित नियमित रुपमा दाँत जाँच नगरे चाहिँ धेरै खर्च हुने बताएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो दन्त चिकित्सकसँग सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now