नेपालमा जन्मिएका धन तामाङले युकेमा छ पटक लाट्टे आर्ट प्रतियोगिता जितिसकेका छन् र उनले लेखेको "कफी आर्ट" नामक पुस्तक छ भिन्न भाषामा उल्था भएका छन्।
एक ब्यारिस्टाको रूपमा आफ्नो कफी यात्रा सुरु गरेका तामाङले अहिले सम्म आफुले हात पारेका सफलता बारे एसबीएस नेपालीसँग कुराकानी गरेका थिए।
धन तामाङसँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
Share




