Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"काठमाडौँ विमानस्थल मन नपरे उजुरी दिनुहोस्, तोडफोड हैन": नेपाल अध्यागमन निर्देशक

Visitors queue Kathmandu's international airport.

Visitors queue Kathmandu's international airport. Source: Hemanta Kafle

काठमाडौँ विमानस्थल प्रति सन्तुष्ट नरहेकाहरूले तोडफोड र कर्मचारीहरू प्रति दुर्व्यवहार गर्नु भन्दा उजुरी गर्न उपयुक्त हुने नेपालका अध्यागमन विभागका निर्देशक बताउँछन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS




Share this with family and friends


काठमाडौँ विमानस्थल प्रति सन्तुष्ट नरहेकाहरूले तोडफोड र कर्मचारीहरू प्रति दुर्व्यवहार गर्नु भन्दा उजुरी गर्न उपयुक्त हुने नेपालका अध्यागमन विभागका निर्देशक बताउँछन्।


नेपाली मूलका अस्ट्रेलियाली नागरिकहरूले नेपाल स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभद्र व्यवहार गरेका विवरणहरू आएका छन्। नेपालमा गैर आवासीय नेपाली सङ्घको नवौँ विश्व सम्मेलनको समयमा यस्तो घटना भएको विषयले निकै चर्चा पनि पाएको छ।

गत आइतबार भएको भनिएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई जरिवाना तिराएर छोडिएको अध्यागमन विभागले जनाएको छ।

यही सिलसिलामा हामीले अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीसँग उक्त घटनाबारे कुराकानी गरेका छौँ।

Nepal's Immigration Director Ram Chandra Tiwari spoke to SBS Nepali
Nepal's Immigration Director Ram Chandra Tiwari spoke to SBS Nepali Source: Pratichya Dulal

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now