A recent analysis by economists suggests spending by international students contributed to more than half of the nation's 1.5 per cent GDP growth last year. Source: Getty / SolStock/Getty Images
अस्ट्रेलियाको कुल ग्राहस्थ उत्पादन अर्थात् जीडीपीमा गत वर्ष भएको १.५ प्रतिशतको वृद्धिमा आधाभन्दा बढी योगदान अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रहेको नेसनल अस्ट्रेलिया बैङ्क न्याबका अर्थशास्त्रीहरूले विश्लेषण गरेका छन्। जीडीपीमा भएको ०.८ प्रतिशतको वृद्धिले लगातार दुई वटा त्रैमासिकमा नकारात्मक आर्थिक वृद्ध हुनबाट रोक्दै अस्ट्रेलियाको अर्थतन्त्रलाई मन्दीबाट बच्न मद्दत गरेको छ। तर पछिल्लो समयमा अस्ट्रेलियाको विद्यार्थी भिसा पाउन गाह्रो हुँदै गए पछि भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले यहाँको अर्थतन्त्रमा पुराउँदै आएको योगदान घट्न सक्ने अनुमान गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।