SKIP TO MAIN CONTENT

चलचित्र बनाउने कला महत्वपूर्ण हुन्छ: सुहाना थापा

Suhana Thapa Nepali Actress
Source: SBS Nepali

नेपाली सिने क्षेत्रमा सुहाना थापा नयाँ अनुहार हो। उनले आफ्नी आमा झरना थापाको निर्देशन र बुवा सुनिल कुमार थापाको लगानीमा बनेको चलचित्र 'ए मेरो हजुर ३' बाट डेब्यु गरेकी हुन्। १२ अप्रिलमा रिलिज भएको 'ए मेरो हजुर ३' नामक चलचित्र गर्नु पूर्व सुहाना अमेरिकामा अध्ययन गर्दै थिइन्। अभिनेत्री सुहाना थापाले एसबीएस नेपालीसँग आफ्नो चलचित्र क्षेत्रमा प्रवेश र आफ्नो पहिलो चलचित्र गर्दाको अनुभवबारे कुरा गरेकी छन्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपाली सिने क्षेत्रमा सुहाना थापा नयाँ अनुहार हो। उनले आफ्नी आमा झरना थापाको निर्देशन र बुवा सुनिल कुमार थापाको लगानीमा बनेको चलचित्र 'ए मेरो हजुर ३' बाट डेब्यु गरेकी हुन्। १२ अप्रिलमा रिलिज भएको 'ए मेरो हजुर ३' नामक चलचित्र गर्नु पूर्व सुहाना अमेरिकामा अध्ययन गर्दै थिइन्। अभिनेत्री सुहाना थापाले एसबीएस नेपालीसँग आफ्नो चलचित्र क्षेत्रमा प्रवेश र आफ्नो पहिलो चलचित्र गर्दाको अनुभवबारे कुरा गरेकी छन्।

थापासँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now