अघिल्लो वर्ष अर्थात् २०७९मा खराब मौसम र महँगो हवाई टिकट भएका कारण विदेश जान मात्र नभएर अस्ट्रेलिया भित्रै पनि घुम्न नपाइएको भन्दै अस्ट्रेलियावासी नेपालीहरूले विक्रम संवत् २०८० मा यी कुराहरूमा सुधार होस् भन्ने कामना गरेका छन्।
Share

Published
Updated
Presented by Sunita Pokharel
Source: SBS
Share this with family and friends


