SKIP TO MAIN CONTENT

के नियमनको माग हुँदैमा फेसबुक माथि अङ्कुश लाग्ला त?

Facebook whistleblower, Frances Haugen appears before the Senate Commerce, Science, and Transportation Subcommittee at the Russell Senate Office Building in DC.
Facebook whistleblower, Frances Haugen appears before the Senate Commerce, Science, and Transportation Subcommittee at the Russell Senate Office Building in DC. Source: ABACA via AAP

सामाजिक सञ्जाल फेसबुककी एक पूर्व कर्मचारीले अमेरिकी कङ्ग्रेस अन्तर्गतको संसदीय सुनुवाइका क्रममा उक्त कम्पनीले समाज विभाजनमा इन्धन भर्ने काम गर्ने गरेको र बालबालिकालाई हानि पुर्‍याएको आरोप लगाएपछि केही राजनीतिज्ञहरूले फेसबुक माथि तत्कालै नियमन गर्नु आवश्यक रहेको बताएका छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

सामाजिक सञ्जाल फेसबुककी एक पूर्व कर्मचारीले अमेरिकी कङ्ग्रेस अन्तर्गतको संसदीय सुनुवाइका क्रममा उक्त कम्पनीले समाज विभाजनमा इन्धन भर्ने काम गर्ने गरेको र बालबालिकालाई हानि पुर्‍याएको आरोप लगाएपछि केही राजनीतिज्ञहरूले फेसबुक माथि तत्कालै नियमन गर्नु आवश्यक रहेको बताएका छन्।

रिपोर्ट सुन्नुहोस: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now