Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आर्थिक कुराकानी: नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू के–के हुन्?

HOUSING STOCK

A general view of properties under construction on the Gold Coast (AAP Image/Russell Freeman) Source: AAP / RUSSELL FREEMAN/AAPIMAGE

रिजर्भ ब्याङ्कले ब्याजदर वृद्धि गर्दै ३.८५ प्रतिशतबाट ४.१ प्रतिशत पुर्‍याएको छ। यस आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरू र व्यवसायीलाई ब्याज दर वृद्धिले गर्ने असर, पेट्रोल खर्च घटाउने उपाय, नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


Published

By SBS Nepali

Source: SBS


Share this with family and friends


रिजर्भ ब्याङ्कले ब्याजदर वृद्धि गर्दै ३.८५ प्रतिशतबाट ४.१ प्रतिशत पुर्‍याएको छ। यस आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरू र व्यवसायीलाई ब्याज दर वृद्धिले गर्ने असर, पेट्रोल खर्च घटाउने उपाय, नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • ब्याजदर ३.८५ प्रतिशतबाट ४.१ प्रतिशत पुगेपछि ‘मोर्गेज’ र व्यवसाय भएका मानिसहरूमा कस्तो प्रभाव पर्ने देखिएको छ?
  • अहिलेको बजारलाई हेर्दा घरको भाउ घट्ने सम्भावना छ कि छैन? घटेमा, कुन शहरहरूमा घर किन्न राम्रो अवसर हुन सक्छ?
  • पेट्रोल खर्च कसरी घटाउन सकिन्छ?
  • नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू के–के हुन्?
  • ‘फर्स्ट होम सुपर सेभर स्किम’ के हो र यसबाट कसरी फाइदा लिन सकिन्छ?
  • न्यु साउथ वेल्समा घर किन्दा खुलाउनुपर्ने नयाँ नियम के हो?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now