SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: के सिड्नीमा एक मिलियनभन्दा कममा घर पाइएला?

General view of housing in Sydney, Friday, Dec. 9, 2016. Home loan approval numbers fell 0.8 per cent in October, a slightly smaller fall than the 1.0 per cent decline the market expected. (AAP Image/Dan Himbrechts) NO ARCHIVING
How has Australia’s property market performed in 2025? Source: AAP

यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। डिसेम्बरमा बसेको रिजर्भ ब्याङ्कको बैठकले ब्याज दरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। हाल केन्द्रीय ब्याङ्कको ब्याजदर ३.६% कायम छ। यस वर्षको घरजग्गा बजारको विश्लेषण र सन् २०२६ लगानीकर्ताका लागि कस्तो रहला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग 'डाउन साइज' गर्दा ध्यान दिनु पर्ने कुराहरू, पहिलो घर खरिदकर्ताका लागि सुझाव, रिजर्भ ब्याङ्कले ब्याजदर नघटाउनुका कारण लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। डिसेम्बरमा बसेको रिजर्भ ब्याङ्कको बैठकले ब्याज दरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। हाल केन्द्रीय ब्याङ्कको ब्याजदर ३.६% कायम छ। यस वर्षको घरजग्गा बजारको विश्लेषण र सन् २०२६ लगानीकर्ताका लागि कस्तो रहला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग 'डाउन साइज' गर्दा ध्यान दिनु पर्ने कुराहरू, पहिलो घर खरिदकर्ताका लागि सुझाव, रिजर्भ ब्याङ्कले ब्याजदर नघटाउनुका कारण लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरुः

  • सन् २०२५ घरजग्गा कारोबारका हिसाबले कस्तो रह्यो?
  • कुन राज्य र प्रदेशमा लगानी गर्नेहरूले मुनाफा कमाउन सके?
  • के सन् २०२६ मा रिजर्भ ब्याङ्कले ब्याजदर घटाउने सम्भावना छ?
  • 'डाउन साइज' गर्न खोजिरहेकाहरूले विचार गर्नु पर्ने कुराहरू के-के हुन्?
  • के सिड्नीमा १० लाख डलर भन्दा कम मूल्यमा घर किन्न सकिएला?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now