SKIP TO MAIN CONTENT

मेलबर्नका राजेन्द्र पोख्रेलको अस्ट्रेलियामा नै रहेको चार पुस्ताको ठुलो परिवार

Rajendra Pokhrel with his family.
Rajendra Pokhrel with his family. Source: Supplied

मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाइने गरेको सन्दर्भमा सन् १९९५ को अन्त्यतिर अस्ट्रेलिया आएका राजेन्द्र पोख्रेलको परिवारका चार पुस्ता मेलबर्नमा नै बसोबास गरेको बारे कुराकानी गरिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाइने गरेको सन्दर्भमा सन् १९९५ को अन्त्यतिर अस्ट्रेलिया आएका राजेन्द्र पोख्रेलको परिवारका चार पुस्ता मेलबर्नमा नै बसोबास गरेको बारे कुराकानी गरिएको छ।


९० वर्ष माथिका आफ्ना बाबु आमा, आफ्ना दाजु तथा दिदी सबै अस्ट्रेलियामा नै रहेकाले उनले सानो पारिवारिक जमघटमा पनि २० देखि ५० जना सम्म भेला हुनु सामान्य हुने गरेको बताएका छन्।

यसरी नजिकका आफन्त प्राय अस्ट्रेलियामा नै रहँदा आफ्ना दुई छोराहरूलाई पनि यसको सकारात्मक प्रभाव परेको बताउने राजेन्द्र पोख्रेलसँग गरिएको यो कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now