SKIP TO MAIN CONTENT

‘पत्रकारिता कि मित्रकारीता’: अस्ट्रेलियामा सामुदायिक पत्रकारिताका चुनौती बारे कृष्ण तिवारी

krishna tiwari.jpg
Australian Nepalese Journalists Association (ANJA) president Krishna Tiwari highlighted the challenges of community journalism in Australia. Credit: SBS Nepali/Krishna Pokhrel

अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसनका (एन्जा)का अध्यक्ष कृष्ण तिवारीले प्रवासमा रहेर सामुदायिक पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। समुदाय बढ्दै जाँदा विकृतिहरूका बारेमा कलम चलाउनु आवश्यक रहेको तर कहिले काहीँ यस्ता समाचार लेख्दा धम्की आउने गरेको उनको भनाई छ। आफूहरूले अस्ट्रेलियामा पत्रकारिता भन्दा पनि मित्रकारिता गरिरहेको तिवारीले एसबीएस नेपालीलाई बताएका छन्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसनका (एन्जा)का अध्यक्ष कृष्ण तिवारीले प्रवासमा रहेर सामुदायिक पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। समुदाय बढ्दै जाँदा विकृतिहरूका बारेमा कलम चलाउनु आवश्यक रहेको तर कहिले काहीँ यस्ता समाचार लेख्दा धम्की आउने गरेको उनको भनाई छ। आफूहरूले अस्ट्रेलियामा पत्रकारिता भन्दा पनि मित्रकारिता गरिरहेको तिवारीले एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now