SKIP TO MAIN CONTENT

जुलाई एक देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आम्दानी लगभग आधा कम हुने

university, international students, fees
The Australian Federal Police and financial institutions say more criminal syndicates are targeting students to become money mules. Source: Getty / Getty Images

जुलाई देखि नयाँ नियम लागु भएसँगै धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आम्दानी आधा घट्ने भएको छ। जुलाई एक देखि विद्यार्थीहरूले पाक्षिक ४८ घण्टा मात्र काम गर्न पाउने नियम लागु हुने भएपछि जीवन लागत बढेर समस्यामा रहेका उनीहरूले थप कठिनाइ भोग्नु पर्ने भएको हो।

Published

By Sandra Fulloon

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

जुलाई देखि नयाँ नियम लागु भएसँगै धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आम्दानी आधा घट्ने भएको छ। जुलाई एक देखि विद्यार्थीहरूले पाक्षिक ४८ घण्टा मात्र काम गर्न पाउने नियम लागु हुने भएपछि जीवन लागत बढेर समस्यामा रहेका उनीहरूले थप कठिनाइ भोग्नु पर्ने भएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now